Distrobird — Free Sales Engagement Platform
Sequences, cloud call center, shared inbox, form tracking and more — on a single platform. Double your sales team's output with fewer tools.
Create a sequence — it's free
E. V. Yatayat Sewa Pvt. LTD
सुदुरपश्चिममा पहिलाे पटक विधुतिय सवारी साधन मात्र संञ्चालन गर्नेगरी इ भि यातायात सेवा संचालन हुन गइरहेकाे छ । विश्वव्यापी जलवायु परिवर्तन र घट्दो परिणामको पेट्रलियम पदार्थ लगायतका जीवाश्मा इन्धनका कारण हाल विश्व सोलार जस्ता वैकल्पिक हरित ऊर्जातर्फ अगाडि बढिरहेको छ। यसै अनुरुप जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सन् २०१६ मा सुरु गरिएको पेरिस सम्झौतामा हालसम्म संयुक्त राष्ट्रसंघ लगायत १९४ राष्ट्र सामेल भएका छन्। त्यसमा नेपाल पनि सदस्य रहेको छ । इ भि यातायात सेवा नै किन ? पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्र्नेे घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । त्यसैले सुदुरपश्चिम प्रदेशमा पहिलाेपटक विधुतिय सवारी साधन मात्र सञ्चालन गर्नेगरी इ भि यातायात सेवा प्रा.लि सञ्चालन हुन गइरहेकाे छ ।
Frequently asked questions about E. V. Yatayat Sewa Pvt. LTD
Let us help answer the most common questions you might have.
What industry does E. V. Yatayat Sewa Pvt. LTD belong to?
E. V. Yatayat Sewa Pvt. LTD is in the industry of: Government Administration
What are E. V. Yatayat Sewa Pvt. LTD's social media links?
E. V. Yatayat Sewa Pvt. LTD Linkedin page
Distrobird — Free Sales Engagement Platform
Sequences, cloud call center, shared inbox, form tracking and more — on a single platform. Double your sales team's output with fewer tools.
Create a sequence — it's free